२६ फागुन । गायिका एलिना चौहानले पर्वत घटनाको आत्मालोचना गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले सो घटनामा तत्कालिन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गरेको उल्येख गरेकी छिन् । साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई आफूले कमजोरीका रुपमा स्वीकार गरेको उनले बताएकी हुन् । श्रोता दर्शकको माया…