२३ असोज । ’लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज सार्वजनिक गरेको हो । सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ ।…