३ माघ । अभिनेता विल्सन विक्रम राईको डेब्यु निर्देशन रहने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्ध भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता गर्दै उनको फरक लुक्ससहतिको तस्बिर सार्वजनिक गरेको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् । अभिनेत्री अन्य कलाकारको केही समयमा सार्वजनिक गर्ने…