५ माघ । चलचित्र ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राजवल्लभ कोइराला चलचित्रमा फर्कदैछन् । राजवल्लभ कोइराला फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । नायक प्रदीप खड्काको अनुबन्धन भएको चलचित्र ‘एक्टर’मा राजवल्लभ कोइराला पनि खेल्ने भएका छन् । यस चलचित्रमा अभिनेत्री आना शर्मा पहिले नै चलचित्र खेल्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा…