२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘दिमाग खराब’को ५१औं दिनमा छैनन् दर्शक, ‘खाली’ हलमा मनाइयो खुशीयाली

ललितखबर १४ पुस । चलचित्र दिमाग खरावको ५१ औं दिन नयाँ सडकस्थित रञ्जना सिनेप्लेक्स हल खाली देखियो । हलमा दुई चारजना दर्शक चलचित्र हेर्न पुगेको अवस्थामा निर्माण समूहले ५१ औं दिन मनाएको छ । शनिबार अपरान्ह १२ बजे आयोजना गरिएको कार्यक्रममा पत्रकार र कलाकार बसेर हेर्दा आधा पनि भरिएको थिएन । दर्शक नै नभएको खाली…