१८ कात्तिक । नेपाली चलचित्रका अभिनेता पल शाहले जाजरकोट भुकम्पमा परेर पिडितहरुको राहतका लागि ५० हजार सहयोग गरेका छन् । सामाजिक सञ्जाल मार्फत शाहले आफू टिम नेपालको साथमा जाजरकोट जान लागेको जानकारी दिएका छन् । अभिनेता शाहले घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बसेको, खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई…