४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिल्म ‘अञ्जिला’ को छायांकन सुरु

१३ कात्तिक । फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । सोमबार इलामको आइतबारेदेखि छायांकन सुरु भएको सो फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् ।…