ललितपुर ७ कात्तिक । बडादशैंको अवसर पारेर चलचित्र ‘फुलबारी’ निर्माण पक्षले गत शनिबार फुलपातीको दिन सामाजिक सञ्जाल युट्युवमा प्रर्दशन ग¥यो । युट्युवमा आएपछि दशैं विदामा घर बसेका नेपालीहरु युट्युवमा झुम्मिएर हेरेपछि चार दिनमा २० लाख दर्शकले हेरेका छन् । दर्शकको उछालसँर्गै चलचित्र ‘फुलबारी’ एक नम्बर ट्रेन्डिङमा आएको छ । बक्सअफिसमा सफल भएको चलचित्र ‘फूलबारी’ हरेका…