काठमाडौ ३० असोज । चलचित्र ‘चित्रा’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ । चलचित्रलाई माघे संक्रान्तीको छेको पारेर पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिनो निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिएका छन् । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट…