२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सारुक आत्महत्याबारे छानविनको प्रगती सार्वजनिक गर्न आमा रुक्मिणीको माग

१८ भदौं । अभिनेता स्वर्गीय सारुक ताम्रकारको आत्महत्याको विषयमा प्रहरीले गरिरहेको छानविनको विवरण सार्वजनिक गर्न उनकी आमा रुक्मिणी ताम्रकारले माग गरेकी छिन् । ताम्रकारले सामाजिक सञ्जालमा लेख्दै छोरा गुमाउनुको साथै ५२ दिनमा श्रीमान पनि गुमाउदा आफूमाथि ठुलो बज्रपात परेको र यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर नआएकोमा उनले चिन्ता…