५ भदौ । फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा मंगलबार सार्वजनिक टिजर सशक्त देखिन्छ । ‘भष्मे डनको पुनरागमन’ उल्लेख गरिएको टिजरमा पशुपतिनाथ मन्दिर, बागमती नदी, आर्यघाट र त्यहाँ फ्याँकिएका सिक्का तथा सुनको औंठीलाई भीएफएक्समार्फत प्रस्तुत गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मको…