३० असोज । चलचित्र ‘परदेशी २’ले ४ दिनमा १ करोड ९८ लाखको ग्रस कलेक्सन गरेको छ । बक्स अफिसको कलेक्सन अनुसार ४ दिनको कलेक्सन झण्डै २ करोड पुग्दा दैनिक ५० लाख कमाएको छ । चलचित्रको आम्दानी अनुसार निर्माताको हातमा लगभग १ कडोड हात पर्छ । चलचित्र प्रर्दशको पहिलो हप्ता निर्माताको पोल्टामा धेरै रकम पर्छ ।…