१ भदौं । आजबाट चलचित्र ‘हिड्दा हिड्दै र जुलेबी’ प्रर्दशन सुरु भएका छन् । मिलन आले मगरद्वारा निर्देशन चलचित्र‘हिड्दा हिड्दै’मा अभिनेताहरु आकाश श्रेष्ठ, सलोन बस्नेत, कलाकारहरु रेखा शाह, सानिया खान लगायतको अभिनय छ । प्रेमकथामा आधारित चलचित्र ‘हिड्दा हिड्दै’ले हलहरुमा राम्रो शो नपाएको विषयले चलचित्र टिक निराश छ । निर्देशक गणेशदेव पाण्डेको निर्देशित चलचित्र ‘जुलेबी’मा…