२२ असार । अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो । सारुकको शवलाई त्यहाँ लैजाँदा आर्यघाटको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले…