संसारभरका चलचित्र हलहरुका प्रचार सामाग्री गइसक्यो । शो खुल्ला भइसक्यो । अव चलचित्रको नाम परिवर्तन गर्न सम्भव छैन ललितखबर २२ भदौं । चलचित्र ‘एक भागवत गीता’को नामलाई लिएर विवाद भएको छ । चर्चित अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्रमा हिन्दुवादी धार्मिक संघ संस्थाले नाम परिवर्तन गर्न माग गर्दै चलचित्र विकाश बोर्डमा निवेदन हालेका छन् ।…