काठमाडौं २३ भदौं । गीत “ओ लभ्ली “ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका गितकार नारायण भारतीको शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई मायाँ भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन् । त्यो मध्यको ’ओह लभ्ली’ पनि एक…