ललितखबर २४ साउन । लामो समय नेपाली चलचित्रमा जमेकी कलाकार लक्ष्मी गिरीले पछिल्लो समय युट्युवबाट पैसा कमाउने कलाकारहरुले आफूलाई हेप्ने गरेको तथ्य खोलेकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार गिरीले उनीहरुले आफूलाई विचरा भन्ने गरेको दुखेसो पोख्दै आफू लक्ष्मी प्रसाददेवकोटाजस्तै विचरा बाँच्न रहर भएकोे बताइन् । निर शाहले नेपाल टेलिभिजन खोल्न पहल गरेको…