१६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कलाकार र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला…