काठमाडौं, ९ जेठ । हाम्रो चलचित्र ’नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ औं दिनमा पूरा भएको छ । हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन् । वनीश शाहको सम्पादन रहने चलचित्र आगामी भदौ २९ मा रिलिज हुँदैछ । यसमा दयाहाङ राई, मिरुना…