ललितखबर ६ जेठ । राजधानमा आफ्नै म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता पल शाह सञ्चारकर्मी शिवु पाण्डेसँग नाचेका छन् । कार्यक्रममा सञ्चारकर्मी पाण्डेले नाच्न आग्रह गरेपछिशाह नाचेका थिए । नाच्ने क्रममा शाहले मोडल सनिशा भटराईलाई बेवास्ता गरे । सञ्चारकर्मीहरुको भीडभाडको बीचमा अभिनेता पल शाह र मोडल शनिशा भटराईले अभियन गरेको म्युजिक भिडियो ‘आँसु बनी नखस कैले…