म गौरवको तालमा नाचेको छु । अनि मात्रै लय मिल्यो ३ जेठ । ‘नाच्न जान्दैन आँगन टेडो’ भन्ने उखान त नेपाली समाजमा सुनिएकै हो । अभिनेता गौरव पहारीले चलचित्र नम्बरी सुनको सुटिङको पहिलो दिनमै नृत्य गर्नु पर्दा हैरानी खेप्नु परेको अनुभव सुनाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा अभिनेता पहारीले आफूले नाच्न नजान्दा साह्रै अप्ठ्यारो परेको…