१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


झुल्किइन् सुन्दरी अभिनेत्री पुजा (तस्विरहरु)



ललितखबर
३० बैशाख । राजधानीमा शुक्रबार सिने सर्कल अवार्डमा अभिनेत्री पुजा शर्मा सुन्दर पहिरनका साथ अवार्ड लिन स्जेज उक्लिन् ।
पुजाले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ बाट ‘बेष्ट स्क्रिन कपल अवार्ड’ उचालेकी छिन् ।


आरुषले हातले बनाएको इब्रोइडरी बनाएको यो यो पहिरन आफूलाई मन पर्ने अभिनेत्री शर्माले बताइन् ।
पछिल्लो समय उनी टिकटक बनाएको विषय र चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीसँगको संवादपछि विवादमा छिन् ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ३८ बजे