६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन, हर्क र रविबीच तुलना नगरौँः दीपकराज गिरी

१७ असार । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तुलना नगर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यी नेताहरूप्रति जनताको विश्वास चुलिँदो रहेको उल्लेख गरेका छन् । तर, उनीहरूबीच तुलना गरिनु जायज नहुने उनको भनाइ छ ।…