काठमाडौं, ३० वैशाख । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्। उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ। बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला…