२८ जेठ । शुक्रबारबाट चलचित्र ‘निरफूल’ प्रर्दशनमा आएको छ । पछिल्लो पुस्ताका चर्चामा रहेका नेपाली अभिनेता दयाहाङ राईद्वारा अभिनिय चलचित्र ‘निरफूल’ बहुप्रतिक्षित चलचित्र हो । समाजलाई महाभुकम्पको महामारीको चपेटा देखाउन खोजेको यो चलचित्र आफै कोरोना महामारीको चपेटामा परेर लामो समय थन्कियो । महाभुकम्पको सन्दर्भमा बनाइएको चलचित्र कोरोना महामारीले चलचित्र हल बन्द हुँदा झण्डै दशक छुँदा…