१९ जेठ । राजधानीमा आयोजित चलचित्र पत्रकार संघको कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्वअध्यक्ष प्रदिय उदय लफडा परेको छ । कार्यक्रममा बोल्ने क्रममा निर्माता संघका अध्यक्ष खड्काले हलवाला र सिने वितरकले सिनेमा पारदर्शिता कारोबार नगर्ने र कर छलि गर्ने गरेको आरोप लगाएपछि पुर्वअध्यक्ष प्रदिप उदय आक्रोसित भएका हुन् । पुर्वअध्यक्ष…