२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘बद्री बहादुर’को पोस्टर सार्वजनिक

२६ जेठ । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गरिएको छ। फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ। सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ। समीर मिया सह–निर्माता…