१२ असार । रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्। सामाजिक सञ्जालमा प्रकाशसँग सुमनले माफी माग्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा उनले प्रकाशसँग माफी मागेका छन्। प्रकाशले आफूलाई ठूलो चोट नलागे पनि आफ्नो सांगीतिक करिअरकै यो पहिलो घटना भएको बताएका छन्। उनले माफी दिंदै भनेका छन्,…