१९ चैत्र । चलचित्र ‘बहाव’ हेर्ने एक जना भाग्यमानी एक जोडीका लागि निशुल्क थाइल्याण्ड घुम्ने व्यवस्था हुने भएको छ । ‘बहाव’ चलचित्र निर्माण पक्षले बहाव चलचित्रको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेको छ । पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्नेछ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी…