काठमाडौं पछिल्लो समय देश अन्यौलमा छ । राजनीतिक परिवर्तनपछि चारतिर अस्तव्यस्त छाएको बेलामा चलचित्र क्षेत्रमा भने फरक दृश्य देखिएको छ । केही समयअघि तीन चलचित्र माइतीघर, हरिबहादुरको जुत्ता र बलिदान दशैंको फुलपातीबाट प्रर्दशनको मिती तय भएपनि जेनजीको आन्दोलनका कारण गएको भदौं २७ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र अभिमन्यू पनि थपिएको छ । चलचित्र निर्माण कम्पनी…