चलचित्र ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् १० बैशाख । निर्माणाधिन चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । केही दिनमा छायाकंन सुरु हुने यस चलचित्रको गीतमा गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ । गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर…