महिलाले देह व्यापार गरेको भिडियो गीतमा राखेपछि गीतको विरोध भएको हो ४ बैशाख । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ विवादमा आएको छ । महिलाले देह व्यापार गरेको भिडियो गीतमा राखेपछि गीतको विरोध भएको हो । उनले ल्याएको अघिल्लो ‘पीर’ बोलको गीतमा पनि एक पूर्वमहिला छापामारले जीवन जिउनका लागि देह व्यापार गरेको दृश्य राखेपछि…