प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेपछि चलचित्र हलमा लाग्ने नलाग्ने अनिश्चित थियो २१ चैत्र । यो साताको शुक्रबारबाट हल हलमा चलचित्र ‘प्रसाद २’ र ‘बहाव’ चल्ने भएका छन् । गएको फागुन १९ पछि लामो समय हलमा नयाँ चलचित्र लागेन । गतशुक्रबार प्रेमा प्रर्दशन भएसँगै सिनेमा बजारमा छक्का पञ्जा ४ चलचित्रको हालिमुहाली चल्यो । चलचित्र विकास बोर्डले…