२९ फागुन । चलचित्र ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको टिजर रिलिजसँगै निर्माण पक्षले चलचित्र प्रर्दशनको मिती समेत सारेको छ । चैत्र १० गतेबाट प्रदर्शनमा आउने ’ए साथी सुन’ चलचित्र २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ । प्राविधिक काम नसकिएकाले चलचित्रको प्रचार…