काठमाडौं, २२ चैत । गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे नगर सद्भावना दूतमा नियुक्त भएका छन् । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको शान, मान…