वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् २० चैत्र । आगामी वैशाख १ मा चार चलचित्र एकै दिन भिड्ने भएका छन् । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद…