चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को प्रि–बुकिङ खुलेको छ । यही शुक्रबार (भदौ २७)बाट प्रर्दशनको तयारीमा रहेको ‘अभिमन्यु ः च्याप्टर–१’ दर्शकले टिकट किन्न सक्नेछन् । सबैभन्दा ठूलो चलचित्र चेन क्युएफएक्सले राजधानीमा १४ शो दिएको छ । ब्लकबस्टर चलचित्र पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको यस चलचित्रमा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ,…