ललितखबर १८ चैत्र । राजधानीमा शुक्रबार साँझ एक कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्मा र हास्य कलाकार सन्दिप क्षेत्री एउटा स्टेज कार्यक्रममा भेटिए । मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स रियालिटी शोमा उद्षकको भूमिकामा संगै काम गर्ने तयारीमा रहेका उनीहरुबीच रमाइलो कुराकानी चल्यो । सधै हास्न र हसाउन माहिर कलाकार सन्दिप र धेरै रियालिटी शोमा उद्घोष…