१४ साउन ०७७, काठमाडौं । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । गायन यात्राकै क्रममा आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन । https://www.youtube.com/watch?v=GNyI4GB-LoM&feature=youtu.be गीतमा नविन…