२ माघ ०७८, काठमाडौं । च्र्चित लगायिका सुजाता केसी र विपिन घिमिरेको स्वरमा सझिएको जाल बन्यो म्युजिक भिडियो सार्वजनिक भएको छ । केसी र घिमिरेको स्वर रहेकोे यो गीतमा विपिनकै संगीत, शिव अधिकारीको शब्द छ । विकास ज्ञवालीकोे सम्पादन रहेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हन । भिडियोमा प्रिज्मा र प्रिन्सीसँगै अमर र अमृत दाहालको…