काठमाडौं, २६ फागुन । गत हप्ता रिजिल भएको ‘छक्कापञ्जा ४’ले पहिलो सातासम्म आइपुग्दा आक्रामक कमाइ गरेको छ । पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा कमाएको हो । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण गरिएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको बताए ।…