७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नयाँ गीत ‘मखमली’को भिडियोमा मिरुना र कुन्साङ्गको रोमान्स



४ चैत्र । नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वरमा रहेको द्रिप चाम्लिङ्गको शब्द रहेको यो गीतमा सन्तोष सुनारको सङ्गीत छ।
आकर्षक सेट भिडियो खिचिएको यस गीतमा मिरुना मगर र कुन्साङ्ग बोमजोन देखिन्छन् । भिडियोमा मिरुना मगर र कुन्साङ्ग बोमजोनको रोमान्स हेर्न पाइन्छ ।
भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ५१ बजे