३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अभिनेत्री रेजिनाले कलाकार संघका विजयी मोहन निरौला अंगालो हालेर दिइन् बधाई (तस्विरहरु)



५ चैत्र । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएपछि अभिनेत्री रेजिना उप्रेतीले अंगालो हालेर बधाई दिएकी छिन् । शुक्रबार राती अवेर भएको मत गणापछि निरौला विजयीलाई बधाई दिदै उप्रेतीले आफू निरौलालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
निरौला विजयी भएपछि निकटतम प्रतिश्पर्धी रेजिना उप्रतीले बधाई दिएकी थिइन् । मोहन निरौलाले २ सय ३५ मत ल्याए भने उप्रेतीले २ सय ९ मत पाएकी छिन् ।
कलाकार संघमा विजेता उम्मेदवारहरुले अविर माला र खादा लगाएर विजयोत्सव मनाएका छन् ।

   

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।