८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


वितरक सचिन लेख्छन्,‘अनमोल केसीले मलाई बर्बाद पारे’



४ चैत्र । २.० छड्केका अभिनेता अनमोल केसी लगायतले आफुलाई बर्बाद पारेको भन्दै यस चलचित्रका जापानका वितरक सचिन आचार्यले गुनासो गरेका छन् । समाजिक सञ्जालमार्फत बारम्बार स्टाटस लेख्दै वितरक आचार्यले चलचित्र हलमा लाग्दा लाग्दै वित।कहरुको लगानी डुवाउने ढंगले चलचित्रबारे बोलेर लगानी डुवाइदिएर बर्बाद पारिदिएको आरोप लगाएका छन् । उनले लेखेका छन्,यो फिल्म मैले क्याश पैसो तीरेर निर्माता प्रशान्त गिरीसंग एग्रीमेण्ट गरेर लिएको हो दर्शक ले गाली गरून ताली मारून मंजुर छ, ‘तर मेरो शो नै बर्बाद पार्ने गरि अनमोल केसीलगायत अन्य क्रू मेम्बरले जुन आफ्नो भनाई दिरको छन यो खेदजनक छ ।’ उनले आफूलाई मर्गा बनाइएको तर आफू मुर्गÞा नभएको र कदापि नहुने लेखेका छन् ।

ऋनमोल केसीले प्रमोसनका लागि १० सेकेण्डको भिडियो समेत पठाउन नमानेको उल्येख गर्दै आचार्यले लेखेका छन्’‘याद गर्नु महँगो पर्छ यो हर्कत तिम्लाई !’
एनले अनमोललाई मेगा स्टार नमान्ने घुर्की समेत लगाएका छन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ४ : ५७ बजे