ललितपुर । ललितपुरस्थित लविम मलको क्यूएफएक्स हलमा बुधबार नेपाली फिल्म ‘हर्ष’ को प्रिमियर शो सम्पन्न भएको छ। भोलिदेखि प्रदर्शनमा आउने फिल्म हेर्न निर्माता, निर्देशक, कलाकार, पत्रकारसहित स्वर्गीय निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीको समेत उपस्थितिले कार्यक्रम जमेको थियो। भारत, मुम्बईमा बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा सहभागी भइन्। उनले ‘हर्ष’ एक…