२ भदौ ०७८, काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ । महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छ । सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिलिज’को प्रयास थालेको छ । चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको…