[caption id="attachment_17293" align="alignnone" width="960"] शिलान्यास कार्यक्रममा सहभागी नायिका श्वेता खड्का र गोदावरी नगरका मेयर गजेन्द्र महर्जनलगायत ।[/caption] लपु संवाददता १९ फागुन ०७६, छम्पी ललितपुर । गोदावरी नगरपालि ९ छम्पीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर नाको अस्पताल निर्माण हुने भएको छ । नायिका स्वेता खड्काको लगानीमा बन्ने यो अस्पतालको सोमबार शिलान्यास गरिएको छ । शिलान्यस…