३ पुस ०७७, काठमाडौं । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनारस्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएको ’ॐ नमः शिवाय जप्दै भक्तिको मार्गमा लागौं भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ…