२ साउन ०७८, काठमाडौं (न्युज कारखाना)। कोरोना भाइरसको कारण लकडाउनपछी ओटीटी प्लेटफर्मले लोकप्रियता पायो । विश्वभर मानिस आ–आफ्नै घरमा रहदा मनोरञ्जनको लागि डिजिटल प्लेटफर्म प्रयोग भए । तर , केहि समय अगाडीसम्म अवस्था फरक थिए । दर्शक फिल्म हेर्न प्राय हलमै जाने गरेका थिए । यस समयमा पनि सार्वजनिक प्रदर्शनको लागि अनुमति नपाएका केहि फिल्म…