काठमाडौं । काठमाडौं । बालगायक अशोक दर्जीको जीवनमा आधारित नयाँ फिल्म ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अशोकले सडकमा गीत गाउँदै जीवनयात्रा सुरु गरेकोदेखि सांगीतिक सफलतासम्मको कथा प्रस्तुत गरिएको छ। ट्रेलर अनुसार, सडकमा गीत गाउँदै पैसा माग्दै गरेका अशोकलाई एक मनकारी व्यक्तिले काठमाडौँ ल्याउँछन्। काठमाडौँ पुग्दा उनको जीवनमा आउने परिवर्तन र संघर्षको कथा फिल्ममा…